काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि बिहीबारको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्या…