काठमाडौँ- इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् । उपाधि दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेर…