काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन सेन्टर-ब्याक डिएगो कार्लोसलाई भित्र्याउने सम्झौता गरेको छ । एस्टनले डिएगोलाई स्पेनिस क्लब सेभियाबाट २६ मिलियन पाउण्डमा भित्र्याउने सम्झौता गरेको…