काठमाडौँ – नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ । एएफसी एसियन कपको तेस्रो चरणको छनोट अघि नेपाल र अफगानिस्तानबीच कतारमा जेठ ११ र १५ मा दुई मैत्रीपूर्ण खेल हुने तालि…