काठमाडौं : एनएमबी बैंक लिमिटेडले लाभांश सेयरधनीको बैंक खातामा आइतबार जम्मा गर्ने भएको छ । चुक्ता पूँजीको ३ दशमलव २० प्रतिशत नगद लाभांश हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा हुने भएको हो । …