काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा (माघ-असार) पाँच खर्ब ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मार्फत बाँकी अविधमा संक…