काठमाडौँः साधारण सभाले अनुमोदन गरिसकेको लाभांश अर्थ मन्त्रालयले घटाइदिएपछि नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अधिकारी २०७५ पुस २५ मा नेपाल …