२०६२/६३ को जनआन्दोलनपछि २०६४ चैत्र २८ मा नेपालको इतिहासमा पहिलो पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । ६०१ जना सभासद्हरू रहेको यो संविधानसभाले पटक–पटक म्याद थपे पनि नेपाली जनतालाई संविधान दिन सकेन । …