काठमाडौँ- आयोजना बन्ने कुनै अत्तोपत्तो नभएको बूढीगण्डकी जलविद्युत्का लागि सरकारले प्रचलित मूल्यभन्दा अत्यन्त महँगोमा जग्गा अधिग्रहण गरी ३२ अर्ब २७ करोड रुपैयाँ मुआब्जाबापत वितरण गरेको छ । गुठी जग्गाका लाग…