काठमाडौँ - साताको पहिलो कारोबारको दिन पनि सेयर बजार ३० अंकले घटेको छ । आज बजार २९.६० अंकले घटेको हो। गत साताको अन्तिम कारोबारको दिन बुधबार ३० अंकले बढेको परिसूचक आइतबार भने ३० अंकले…