काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ०.६ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ०.२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल भएको विश्व बै…