काठमाडौँ– सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै न्य…