काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से साताको कारोबारको पहिलो दिन परिसूचक ४९ अंकले घटेको छ। आइतबार मे दिवसको दिन बन्द भएको बजार परिसूचक सोमबारको कारोबारमा ४८.७३ अंकले गिरावट आएको हो। गत हप्ताको बिहीबार २० अ…