मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न १८ हर्नामाडीमा कमर्सियल लेयर्स प्रजातिको कुखुरामा बर्ड फ्लू भेटिएको छ । हर्नामाडी १८ को राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्र…