काठमाडौँ - नेप्लिज फेसन होमको आयोजनामा हुँदै आएको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते आइतवार राजधानीमा हुने भएको छ । १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ कमलादीस्थित नेपाल प्रज्ञा प्र…