काठमाडौँ - काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहि…