काठमाडौँ- विद्युत् नियमन आयोगले मस्यौदा तयार पारेको शेयर निष्कासनसम्बन्धी कार्यविधि लागू भएमा नेपालमा निजी लगानीको सबैभन्दा ठूलो क्षेत्र धराशायी हुने निश्चित रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले जनाएको…