काठमाडौं : विद्युत् नियमन आयोगले आगामी मंसिर महिनादेखि लागू हुने गरी विद्युत्को गार्हस्थ्य उपभोक्ताको महसुलमा औसत २.८४ प्रतिशतले घटाउने भएको छ । आयोगको १४० औं बैठकले मंसिर महिनादेखिको विद्युत् खपत र आगामी …