काठमाडौँ- कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको एक सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण स…