अपराध

१३ किलो गाँजासहित महिला पक्राउ

इकागज | पुस २३, २०८०

काठमाडौँ - चितवनबाट गाँजासहित एक महिला पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढ चितवनले आइतबार भरतपुर महानगरपालिका ३ बाट चितवन माडी २ स्थायी घर भएकी दुर्गा अधिकारीलाई १३ किलो गाँजासहित पक्राउ गरेको हो । 

अधिकारीले आफू बस्ने कोठामा गाजा लुकाई छिपाई राखेकी थिइन् । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बोरामा भेटिएको दुई शवको सनाखत, चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिदैँ

इकागज | पुस २३, २०८०

काठमाडौँ-  चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भए...