काठमाडौँ: बार्सिलोनामा समर्थकका लागि आइतबार दुई वटा खबर विशेष रह्यो । पहिलो, क्लबको अध्यक्षका लागि भएको निर्वाचनको मतपरिणाम । दोस्रो, बार्सिलोनाकै पूर्व खेलाडी जाबी हर्नान्डेजले प्रशिक्षक भएपछि जिते…