काठमाडौँ : पाकिस्तान र दक्षिण अफ्रिकाबीचको निर्णायक टी-ट्वान्टी क्रिकेट आज हुँदैछ । खेल बेलूकी सवा ६ बजे सेन्चुरिएनमा हुनेछ । यसअघि दुवै टिमले एक एक खेल जितेका छन् । चार खेलको टी–ट्वान्टी सिरिजमा …