काठमाडौँ : भारतीय टिमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा तेन्दुलकरले आफूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यद्यपी आफ्नो घरका अरु स…