काठमाडौं– नेपालमा थप ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय १ पिसिआर परीक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६६ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भ…