काठमाडौं : चैत यता सुरु भएको कोरोना महामारीले पछि नेपाली फिल्म अझै तंग्रिन सकेको छैन । १ महिना अघिदेखि बल्ल हल खुलेका छन् तर खुलेका हलमा न फिल्म छन् न दर्शक । तर, लकडाउनकै बीचमा पनि नयाँ फिल्म बनाउने नि…