मुम्बई : मुम्बईको मराठा मन्दिरमा ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ २५ वर्षदेखि चलिरहेको छ । सन् १९९५ मा रिलिज भएको यो फिल्म त्यसयता हरेक दिन ११.३० मा मराठा मन्दिरमा लागिरहेको छ । तर, रोचक कुरा क…