बाटैभरि रंगीन किरणहरू म्वाइँ खान्छन् त्यही न्यानोपन लिएर फर्कन्छु वारि नगरौं, नगरौं लाग्दालाग्दै पनि क्षितिजलाई हात हल्लाउँछु ००० कविता एक जसरी मन्द हावाको स्पर्शसँगै आइपुग्यो बिस्तारै न मस्ति…