शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

काठमाडौँ- टी–२० आई सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । शुक्रबार राति भएको खेलमा स्कटल्याण्डसँग नेपाल ३४ रनले पराजित भएको हो । …