अल्फा अटोमोटिभको सर्भिस कुइज कार्यक्रम पि आर सम्पन्न

रोयल इन्फील्ड मोटरसाइकल को आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले १२ कार्तिक देखि १० पौस (२८ अक्टुबर–२५ डिसेम्बर) सम्म अनलाइन सर्भिस कुइज कार्यक्रम गरेको थियो । विहिबार अल्फा अटोमोटिभ प्रा.ली. ले आफ्नो वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस कुइजका ३ जना बिजेतालाई जनही एक–एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको छ।
कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो र अनलाइन सर्भिस कुइजमा ६०० जनाले भाग लिएका थिए जस मध्ये ३ जनालाई लक्कि ड्र मार्फत पुरस्कृत गरीएको थियो । जसमा, सहभागिले फ्रि सर्भिस चेकअप, फ्री वासीङ्गको सुविधा पाएका थिए ।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट,गोकर्णेश्वर न.पा काठमाडौका.श्री रीतिज सापकोटा र काठमाडौ मैपिका सचिन आले रहेका छन्।
पुरस्कार रोयल इन्फील्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गर्नु भएको थियो । सोहि अवसरमा अल्फा अटोमोटिभले “सर्भिस मेइस्ट्रो” पनि लन्च गरेको छ ।
सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहाक माहानुभावहरुले हरेक बर्षको चार सभिसीङ्मा पार्टस, मर्मतसम्हार लगायतका सेवामा बिशेष छुट एंवम सौलियत प्राप्त गर्न सकीने, अल्फा अटोमोटिभ प्रा.ली.का डाइरेक्टर मेघराज पैडेलले बताएका छन्।

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

प्रतिक्रिया