सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरुको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरुले सदन बहिष्कार गरेको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरुले अन्य सवै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफुहरुले बैठक बहिष्कार गरेको बताएका हुन् ।
सत्तापक्षले रास्वपाले उठाएका बिषयलाई नसुनेसम्म उनीहरुको कुरा नसुन्ने उनको भनाइ छ । उनले सरकारले दुई तिहाईको दम्भ देखाउदै लुटेर राज्य चलाई रहन्छौं भन्ने किसिमको जवाफ दिइ राखेको उल्लेख गरे ।
उनले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए ।

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया