बोगोटा : कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरि संकटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिए । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी…