काठमाडौँ : अमेरिकी राष्ट्रपति जो वाइडन ह्वाइट हाउस आएसँगै अघि बढाएको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति वाइडन र डेमोक्रेटि…