टोकियो [जापान]- जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ । उनी ९१ वर्षका थिए । खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको का…