मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ । इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ …