इस्लामाबाद (पाकिस्तान)- पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये …