किभ- युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किभ र वासिङ्टनबीच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । अमेरिकी राष्…