बेइजिङ- चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने २१ जना अझै फसेका छन् । “दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेक…