हिजोआज मानौँ कुनै विभीषिकाको भयले तर्सिएको कम्पित जीर्ण शरीर जस्तै सिरानीमुनि सपना थन्क्याएर मनभरि छट्पटीको पहाड उचाल्दै केही थान आँखा चिहाइरहेछन् जिन्दगी खट्प्वालबाट ।१। हिजोआज खेत र खलिय…