चितवन : तीन महिनापछि आंशिकरूपमा खुलेका सौराहाका होटलका मजदूरले काम सुरुआत गर्नुअघि कोभिडबिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयल…