काठमाडौँ- कोभिडविरुद्धको खोप लगाइ नेपाल आएका विदेशी पर्यटकलाई कोभिड रिपोर्ट नेगेटिभ आएमा सहजै गन्तव्यस्थल जान अनुमति दिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । कोभिड महामारीबाट प्रभावित पर्यटन क्ष…