दादा म पनि घिमिरे हो । हजुरकै गोत्र । हजुरको लेख पढ्छु । आफ्नै नजिकको दाजुभाइ जस्तो लाग्छ । मेरो मनको एउटा दुःख नराखी बस्न सकिनँ । अन्यथा नमान्नु होला । मेरो आमाको दुवै किड्नी फेलर छ । चिने, जानेको र आफन्त कसै…