सिद्धान्त, नैतिकता, इमानदारी र जवाफदेहिताविनाको अर्थहीन राजनीति कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ । २०५१ मा पनि नेपालको प्रजातान्त्रिक अभ्यासमा ठूलै दुर्घटना भएको थियो । त्यस दुर्घटनाले नेपालको राजनीतिलाई विकृति…