भारतमा कम्युनिस्टहरूलाई विपक्षीहरूले गद्दार भनेर आरोप अहिलेसम्म पनि लगाइन्छ किनभने ब्रिटिसलाई भारत छोडो भन्ने आन्दोलनमा कम्युनिस्टहरू मौन बसेको र यसैलाई लिएर तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका महासचिव बिटी रणद्विपे…