राज्य प्रणालीका प्रशासनिक संगठनभित्र विविध सेवा, समूह, उपसमूहका जनशक्ति कार्यरत हुन्छन् । पदसोपानमा स्थापित प्रशासनिक संरचनाको कार्यसम्पादनका आधारमा (कार्यालय सहयोगीबाट सहायक पद हुँदै सहसचिवको अहं भूमिका पार गर्दै…