अहिले मुलुक चरम मूल्यवृद्धिबाट गुज्रिरहेको छ । यसको प्रमुख कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो । खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री र औषधीजन्य पदार्थ सबैको ढुवानी खर्च पेट्रोलियमको मूल्यमा निर्भर हुन्छ । पेट्…