महाभारतमा वाणै वाण लागेर मृत्यु शैयामा सुतेका भीष्म पितामहको जस्तो अवस्थामा देश पुगेको छ । विदेशीलाई दलाली गरेर सत्तारोहण हुने र शक्तिमा जसरी पनि टिकेर राज्य शक्ति दुरुपयोग गर्दै आएका धृतराष्ट्रका सन्तान जस्ता कौ…