यहाँ जे असम्भव छ, त्यही अवश्यम्भावी पनि छ । सिनेमा असम्भव कुरा होइन । सिनेमा बन्नु एक सामान्य काम हो । तर, यस लेखकका सन्दर्भमा भने सिनेमा बन्न सकेन । असम्भव कार्य फत्ते गर्न धर्तीमा अवतार लिएको मानवलाई प्रकृतिले सा…