कोभिड-१९ सिर्जित महामारीका कारण आर्थिक गतिविधि सुस्त भएपछि सरकारले चालु आर्थिक वर्षमा प्राप्त हुने राजस्वको लक्ष्य घटाएको छ । राजस्व न्यून भएपछि खर्च धान्न विदेशी र आन्तरिक ऋण बढाइएको छ । चालु आर्थिक वर्षको कात्तिक…