नेकपाभित्रको सत्ताहोड र अन्तरकलहको असर सामान्य जनजीवनमा समेत पर्न थालेको छ । पूर्वमाओवादी र पूर्वएमाले मिलेर नेकपा पार्टीमा रुपान्तरण मात्र भएन, दुवै पूर्वदलहरु मिलेर संघीय संसदमा झन्डै दुई तिहाई बहुमत पनि प्राप्त…