काठमाडौँ : भारत र इंगल्यान्ड मंगलबार पहिलो एक दिवसीय क्रिकेट खेल्दैछन् । पुनेमा हुने उक्त खेलमा भारतका तर्फबाट शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन् । तीन ओडीआई सम्मिलित श्रृङ्खलाको उद्घाटन खेलका लागि…